समाचार Archives | Page 99 of 8235 | Khabarhub Khabarhub

सुक्खाग्रस्त समस्या समाधान गर्न अन्तर्राष्ट्रिय संस्थाहरू सक्रिय

जनकपुर– सरकारले मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेपश्चात् अन्तर्राष्ट्रिय संस्थाको छाता सङ्गठन (एआइएन) मधेश प्रदेशले सक्रियता देखाएको छ ।   मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले सुक्खाग्रस्त क्षेत्रमा तत्काल खानेपानी र सिँचाइ  पुर्‍याउन अनुरोध गरेपछि प्रदेशमा अन्तरराष्ट्रिय संस्थाहरूले नियमित गतिविधि साथै खानेपानी र सिँचाइको काम सुरु गरेका छन् ।  समाज कल्याण परिषद्ले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थालाई…