Khabarhub

आचारसंहिताको उल्लंघन : प्रचारप्रसारमा बालिकाको प्रयोग

भैरहवा– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्ल‌ंघन गर्ने कसैलाई छुट नहुने भनिरहँदा रूपन्देहीको सदरमुकाम भैरहवामा आचारसंहिताविपरीतका गतिविधि भइरहेका छन् ।  निर्वाचन प्रचारप्रसार कार्यक्रममा बालिकाको प्रयोग, पोल र भित्तामा पोस्टर, सडकमा डिजे र व्यानरसहितको गाडी प्रयोग भएको पाइएको छ । उम्मेदवारले आचारसंहितामा रही निर्वाचनको गतिविधि गर्ने भनी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिबद्धता जनाए पनि बहालवाला गृहमन्त्री नै…