राजनीति Archives | Page 1087 of 2068 | Khabarhub Khabarhub

आफूले नेतृत्व सम्हालेपछि महत्वपूर्ण काम भएको मन्त्री श्रेष्ठको दाबी

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आफूले मन्त्रालयको नेतृत्व सम्हालेपछि महत्वपूर्ण काम भएको दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री श्रेष्ठले आफूले मन्त्रालयको नेतृत्व गरेपछि भएका कामको फेहरिस्त सुनाउँदै महत्वपूर्ण काम गरेको बताएका हुन् । मन्त्रीको कामको आलोचना वा टिकाटिप्पणी हुन्छ भने त्यसलाई आफूले उर्जाको रुपमा लिएको पनि…