राजनीति Archives | Page 1088 of 2068 | Khabarhub Khabarhub

लुम्बिनी प्रदेशका संसदीय समितिले कार्यकाल सकिनै लाग्दा पाए पूर्णता

बुटवल - सांसदहरुको कार्यकाल सकिनै लाग्दा बल्ल लुम्बिनी प्रदेशसभाका संसदीय समितिले पूर्णता पाएका छन् । अव यी समिति चार महिनाका लागि मात्र हुनेछन् । सरकारले आगामी मंसिरमा चुनाव घोषणा गर्ने गृहकार्य गरिरहेका बेला बल्ल लुम्बिनीका संसदीय समितिले पूर्णता पाएका हुन् । लुम्बिनीमा डेढ वर्षदेखि चार वटा विषयगत समिति सभापति नहुँदा कामविहीन थिए । जसका कारण…