राजनीति Archives | Page 1100 of 2068 | Khabarhub Khabarhub

उद्देश्यसहित गठबन्धन हुन्छ : महामन्त्री थापा

चितवन- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आसन्न संघीय र प्रादेशिक निर्वाचनमा निश्चित उद्देश्यसहित दलहरुको बीचमा तालमेल हुनुपर्ने बताएका छन्।  नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले तालमेल के का लागि पहिले नै टुङ्गो लाग्नुपर्छ भने। महामन्त्री थापाले निर्वाचनपछि र अगाडिको तालमेल असफल भएको बताए । उनले भने, “तालमेल के का लागि, जनतासँग…