राजनीति Archives | Page 1133 of 2067 | Khabarhub Khabarhub

नेपाल प्राज्ञिक परिषदको पुनर्गठन, राजेन्द्र लिङदेनले प्रदान गरे मनोनयन पत्र

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट प्राध्यापक तथा बुद्धिजिवीहरूको छाता संगठन नेपाल प्राज्ञिक परिषदको पुनर्गठन भएको छ । आज काठमाडौँमा आयोजित कार्यक्रममा पुनर्गठित कार्यसमितिका सदस्य तथा सल्लाहकारहरूलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मनोनयन पत्र प्रदान गरेका थिए । यस्तो छ नयाँ कार्यसमिति: प्रा डा जयन्तनाथ खनाल - अध्यक्ष सह प्रा राम बहादुर कुवर - उपाध्यक्ष सह…