राजनीति Archives | Page 1150 of 2066 | Khabarhub Khabarhub

‘समस्या समाधानमा सबैको समन्वय आवश्यक’ : मेयर साह

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले  उपत्यकाको सडक व्यवस्थित गर्नका लागि एक अर्कामा सहकार्य समन्वयमा काम गर्नुपर्ने बताएका छन्।  सोमबार पूर्वाधार  विकास समन्वय बैठकमा बोल्दै सो कुरा बताएका हुन्।   हाल एउटाले बनाउने अर्काले भत्काउने गर्दा समस्या देखिएको उनको भनाइ थियो ।  सो समस्या  समाधान गर्नका लागि  खानेपानी, सडक विभाग, मेलम्ची, खानेपानी साथै काठमाडौं…