Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले बुद्घ जन्म स्थलको विकास गर्दै पर्यटन क्षेत्रसँग जोड्नुपर्ने बताएका छन् । पद्म चैत्य बिहारको १ सय ८ औं स्थापना दिवस तथा नवनिर्मित तुलसी युक्त धम्म भवनको आइतबार उद्घाटन गर्दै देशको आर्थिक समृद्धि पर्यटन र कृषिको आधुनिकरणबाट सम्भव रहेको बताए । बिस १९७१ सालमा सिहबीर बज्राचार्य काठमाडौबाट बुटवल आएर…