Live on
Your Voice, Your Power
पोखरा : शुक्रबार दिउँसोसम्म गठबन्धनको अग्रता थियो । मेयरमा धनराज आचार्य ३ हजार भन्दा बढी मतान्तरले अघि हुँदा उपमेयरमा कोपीला रानाभाट करिव ५ सय मतले अघि थिइन् । शुक्रबार साँझदेखि उपमेयरको समीकरण फेरिएको छ । विस्तारै एमालेकी मन्जु गुरुङले अग्रता लिन थालिन् । अहिले अग्रतामा मात्रै छैन, फराकीलो भैसकेको छ । हालसम्मको नतिजा हेर्दा करिब मेयरमा…