राजनीति Archives | Page 1264 of 2057 | Khabarhub Khabarhub

घोषणापत्र सार्वजनिक पछि सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली (भिडियो)

ललितपुर- नेकपा एमालेले आगामी स्थानीय चुनावका लागि आफ्नो पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्र सार्वजनिक गरेपछि अध्यक्ष केपी शर्मा ओलीले अहिले सम्बोधन गरिरहेका छन्।