राजनीति Archives | Page 1279 of 2056 | Khabarhub Khabarhub

आज रातिबाट निर्वाचन आचारसंहिता लागू हुँदै, के–के छ आचारसंहितामा ? (दस्तावेजसहित)

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आजबाट आचारसंहिता लागू गर्दैछ । आचारसंहिता आज मध्य रातिदेखि लागू हुने निर्वाचन आयोगले जनाएको छ । वैशाख ३० गते हुने स्थानीय तहको चुनाव स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आयोगले आचारसंहिता ल्याएको हो । के–के छ आचारसंहितामा ?