राजनीति Archives | Page 1278 of 2056 | Khabarhub Khabarhub

यी हुन् गोदावरी नगरपालिकाका मेयर आकांक्षी

ललितपुर– स्थानीय निर्वाचन आउन एक महिना बाँकी रहँदा मध्य ललितपुरको गोदावरी नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा मेयरको आकांक्षा राख्नेहरू बढिरहेका छन् । एमालेभित्र संघीय सांसद चेतनाथ सञ्जेल र नेता गम्भीर रानाको मेयर पदमा उम्मेदवारी चर्चा सुरु भएको छ । नेपाली कांग्रेसमा मेयर गजेन्द्र महर्जनको टिमनै दोहोरिने दाउमा छ भने पुरुषोत्तम सिलवाल,…