Khabarhub

पाँच मुरीभन्दा बढी बदाम फलाउने किसान पुरस्कृत

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहन रकम वितरण सुरु गरेको छ । ‘बदामखेतीमा विस्तार, पोषण सुरक्षा र आम्दानीको आधार’ भन्ने नाराका साथ बदामखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको यो नगरपालिकाले किसानलाई प्रोत्साहन रकम वितरण सुरु गरेको हो । न्यूनतम् पाँच मुरी बदाम उत्पादन गर्ने किसानलाई दुई हजार ५०० तथा त्योभन्दा बढी…