राजनीति Archives | Page 1312 of 2056 | Khabarhub Khabarhub

न्यायाधीशहरूले संविधान हेर्न छाडेको ओलीको टिप्पणी

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले न्यायाधीशहरूले संविधान हेर्न छोडेको टिप्पणी गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार बसन्तपुरमा एमालेनिकट भ्रातृ संगठनले गरेको कार्यक्रममा उनले आफू नेतृत्वको सरकार परिवर्तन गर्नेगरी परमादेश दिएकोप्रति आक्रोश व्यक्त गर्दै न्यायाधीशहरूले संविधान हेर्न छोडेको टिप्पणी गरेका हुन् । न्यायाधीशहरु न्याय दिनभन्दा व्यक्तिको उद्देश्य पूरा गर्न र विकासको विरोधीका…