Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली नयाँ कार्यसिमिति चयन गर्न जारी मतदानमा ६०० मत खसेको छ । मतदान शुरू भएको साढे २ घण्टामा ६ सय मत खसेको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिए । मतदान भइरहेका भृकुटीमण्डपका दुईवटा र राष्ट्रियसभागृहमा एउटा मतदान केन्द्रका २ बजेसम्म कूल ६०० मत खसेको उनले बताए । धेरै उम्मेदवार भएकाले मतदान गर्नलाई एक…