राजनीति Archives | Page 1470 of 2036 | Khabarhub Khabarhub

प्रचण्डले अस्पताल पुगेर वैद्यको स्वास्थ्य लाभको कामना गरे

काठमाडौँ– नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य 'किरण'लाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुगेका छन्। दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा उपचाररत् आफ्ना राजनीतिक गुरु तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेट्न प्रचण्ड नर्भिक अस्पताल पुगेका हुन् । उनले वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका छन् । साथै नर्भिक…