राजनीति Archives | Page 1471 of 2035 | Khabarhub Khabarhub

संसद् छाडेर जान एमालेलाई प्रचण्डले बक्सिस दिएका होइनन् : प्रदिप ज्ञवाली

चितवन– स‌ंघीय संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले संसद छाडेर जान एमालेलाई प्रचण्डले बक्सिस नदिएको बताएका छन् । केही दिन अघि गृहजिल्ला आएका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले लगातार रूपमा संसद अवरुद्ध गर्दै आएको एमालेलाई संसद छाडेर जान आग्रह गरेका थिए । दशैँको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन मंगलबार चितवन आएका…