राजनीति Archives | Page 1484 of 2035 | Khabarhub Khabarhub

अध्यादेश फिर्तापछि राप्रपा अध्यक्ष थापाले भने- निर्लज्ज राजनीतिको नमूना

काठमाडौँ- राप्रपा अध्यक्ष कमल थापाले सरकारले अध्यादेश फिर्ता लिएपछि वर्तमान सरकार भ्रष्ट र निर्लज्ज राजनीतिको नमूना भएको टिप्पणी गरेका छन् । सरकारले एमाले र जसपा फुटाएलगत्तै दल विभाजन अध्यादेश फिर्ता लिएको प्रकरणमा टिप्पणी गर्दै थापाले ट्वीटरमा भनेका छन्, ‘भ्रष्ट/निर्लज्ज राजनीतिको नमूना ।' उनले थपेका छन्,'परमादेशबाट प्रम नियुक्ति, त्यस्तो प्रमलाई विश्वासको मत दिँदा पद नजाने आदेश,…