राजनीति Archives | Page 1517 of 2033 | Khabarhub Khabarhub

ओलीले सहमति कार्यान्वयनको साटो खिल्ली उडाएपछि हामी बाहिरिनुपर्‍यो– माधव नेपाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको सुधारका लागि सुझाव दिनेसँगै अध्यक्ष केपी शर्मा ओलीले इगो साँधेपछि आफूले नयाँ दल खोलेको बताएका छन् । नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेता चयन भएपछि आफ्नो धारणा राख्दै नेपालले ओली सुध्रने कुनै अवस्था नदेखिएपछि आफूले वैकल्पिक माध्यम अपनाएको बताएका छन् । उनले सबैसँग भएका सहमति तोड्नेकाम ओलीले…