Khabarhub

मुलुकलाई वैकल्पिक मार्गबाट अघि नबढाए दुर्घटना : कमल थापा

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले हिँडिरहेको मार्गबाट मुलुक शान्ति स्थायित्व र समृद्धि तर्फ नजाने बताएका छन् । पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको भर्चुअल बैठकमा अध्यक्ष थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता विदेशीले बोकाईदिएको भारी भएको बताउँदै बैकल्पिक मार्ग आवश्यक भएको बताएका हुन् । नेपालको राष्ट्रिय राजनीतिमा राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा…