Khabarhub

सहकारीमा धेरै कुरा फेक छन् : सभापति थापा 

काठमाडौं– सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले धेरै सहकारीहरू नियम अनुसार नचलेको बताएका छन् ।  सोमबार प्रतिनिधि सभामा प्रतिवेदन पेस गर्दै उनले सहकारीका साधारण सभा, ल्याप्चे, ऋण प्रवाह पनि फेक भएको दाबी गरे ।  'सबै फेक छन् । धेरै सहकारीमा ऋण पनि फेक भएको छ । सही…