समाचार Archives | Page 17 of 8155 | Khabarhub Khabarhub

हवाई क्षेत्रको संस्थागत सुधारका विषयमा स्पष्ट हुन जरुरी : माधव सापकोटा

काठमाडौं- सांसदहरूले नेपालको हवाई सेवाको संस्थागत सुधारमा ध्यान दिने गरी कानुन बनाउनुपर्नेमा जोड दिएका छन् । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१ माथि छलफलका क्रममा संशोधनकर्ता सांसदहरूले नेपालको हवाई सेवालाई इयुको कालोसूचीबाट हटाउने गरी संस्थागत सुधार गर्न आवश्यक कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन्…