Khabarhub

साङ्लो बाँधेर प्रदर्शन गरिरहेका सुनार प्रहरी नियन्त्रणमा

काठमाडौं– दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। झन्डै अढाई किलोको साङ्लो बाँधेर प्रतिकात्मक प्रदर्शन गरिरहेका सुनारलाई प्रहरीले नियन्त्रण लिइएको हो ।  बानेश्वरस्थित संसद भवन प्रवेश गर्न खोजेपछि नियन्त्रण लिनु परेको प्रहरीले जनाएको छ । हाल उनलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ। सुनारले गत बुधबारदेखि माइतीघरमा प्रदर्शन गर्दै आएका थिए । आज निषेधित क्षेत्रमा…