Khabarhub

पूर्वाधार विकासका सव-इन्जिनियरसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- सिन्धुपाल्चोकको चौतारास्थित पूर्वाधार विकास कार्यालयका सव-इन्जिनियर हिराबाबु थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडकको स्तरोन्नति गर्ने क्रममा उनीहरूले ८० हजार रुपैयाँ घुस लिएको दाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले थापासहित सुपरभाइजर नहकुल सिवाकोटी र सुम्बा शेर्पाविरुद्ध रिट दायर गरेको हो ।…