Khabarhub

सहकारी छानबिन समितिको बैठक जारी

काठमाडौँ– सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिको बैठक बसिरहेको छ । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा जारी बैठकमा समतिले गृहमन्त्री रमेश लेखक, गृह सचिव एकनारायण अर्याल, आइजीपी बसन्त कुँवरसँग छलफल गरिरहेको छ । जेठ १५ गते प्रतिनिधि सभाले गठन गरेको समितिले सहकारी क्षेत्रमा भएका हिनामिनाको अध्ययन गर्दै सरोकारवालाहरुसँग छलफल गरिरहेको छ । तीन महिनाको…