Khabarhub

देशभर २५ राजमार्ग अवरुद्ध, ९८ रणनीतिक सडक एकतर्फी

काठमाडौं– देशभर बाढी र पहिरोका कारण २७ वटा सडक अवरुद्ध भएका छन् । लगातारको वर्षाका कारण ठूला तथा साना सडक तथा राजमार्ग/लोकमार्ग अवरुद्ध बनेका हुन् । सडक विभागका अनुसार, कुल १९९ वटा सडकखण्ड तथा राजमार्गमध्ये बाढी पहिरोका कारण २५ वटा राजमार्ग अवरुद्ध बनेका हुन्‌ । त्यसमध्ये ९८ वटा राजमार्ग एकतर्फी रूपमा मात्र सञ्चालनमा आएको विभागले…