Live on
Your Voice, Your Power
काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । आइतबार बिहान साढे नौ बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतमा समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गरिने पार्टी प्रमुख सचेतक सन्तोष परियारले बताए । यतिबेला रास्वपा पनि प्रचण्ड नेतृत्व सरकारका सहभागी छ…