राजनीति Archives | Page 1843 of 2028 | Khabarhub Khabarhub

सांसदलाई मास्क अनिवार्य, राष्ट्रपतिलाई पुष्पगुच्छा नदिइने

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षका लागि संघीय संसदको संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिउँसो चार बजे स‌ंसद बैठक बस्दैछ । संसदमा प्रवेश गर्न सांसदहरुलाई मास्क अनिवार्य गरिएको छ । सिट व्यवस्थापन दूरी कायम गरी मिलाइएको छ । संसद सचिवालयले राष्ट्रपति, प्रधानमन्त्री,…