Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएर मिचाहा प्रवृत्ति देखाएको भन्दै आपत्ति जनाएको छ । राप्रपाका अध्यक्षत्रय पशुपति शम्शेर राणा, डा प्रकाशचन्द्र लोहनी र कमल थापाले आइतबार एक वक्तव्य जारी गर्दै भारतले महाकाली नदी पूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र नेपालको अभिवाज्य भूमिमा भारतले सडक निर्माण गर्नु मिचाहा प्रवृत्ति भएको बताएका…