Live on
Your Voice, Your Power
काठमाडौं- यूएईको दुबई सहरमा सांगीतिक कार्यक्रमका लागि जान लागेका गायक राजेशपायल राई अर्को विवादमा मुछिएका छन् । बिहीबार बिहान त्रिभुवन विमानस्थलबाट दुबईका लागि उड्न पुगेका उनलाई मादक पदार्थ पिएर लफडा गरेपछि त्यहीँबाट फिर्ता गरिएको छ। फ्लाई दुबई एयरलाइन्सको जहाजबाट उड्न लागेका राईलाई मादक पदार्थले मातेर लफडा गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको हो । अत्यधिक…