Khabarhub

उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी

जलेश्वर– महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा अवस्थित एभरेष्ट सुगर मिलबाट उखु किसानले एक अर्ब ६१ करोड १० लाख ६३ हजार भुक्तानी लिएका छन् ।  एभरेष्ट सुगर मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले १४ हजार पाँच सय किसानलाई उक्त रकम भुक्तानी दिइएको बताए। उनले भने, 'चालु आर्थिक वर्षको किसानको बक्यौता चुक्ता भएको छ ।' समयमै भुक्तानी पाएपछि…