Live on
Your Voice, Your Power
काठमाडौं - पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माण शुरू भएको १४ वर्ष अवधिमा जम्मा ५९ किलोमिटर रेल ट्रयाकबेड निर्माण भएको छ । आर्थिक वर्ष २०६६/०६७ देखि रेलमार्ग निर्माण थालिएको थियो । उक्त रेलमार्गको बर्दिबासदेखि निजगढसम्म ५९ किलोमिटरमा मात्र ट्रयाकबेड बिछ्याइएको हो । पूर्वपश्चिम रेलमार्ग आयोजना अन्तर्गत नै सरकारले आगामी पाँच वर्षमा थप डेढ सय किलोमिटर ट्रयाकबेड निर्माण…