Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले जलवायु परिवर्तनको असर र प्रभावबारे संसदभित्र छलफल गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आइतबार बैठकमा बोल्दै उनले जलवायु परिवर्तनको क्षेत्रमा रहेका असर र प्रभावबारे संसदमा छलफल हुनुपर्ने बताएका हुन् । ‘आउँदै गरेको वर्षातका जोखिमहरू र त्यसका पूर्वतयारीका बारेमा सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण होस् । सरकारले यसबारेमा सोचोस् । हामीले जलवायु…