Live on
Your Voice, Your Power
काठमाडौं- सर्वसाधारणको बचत अपचलन गरेर सम्पर्क विहीन भएको भन्दै ग्रेस अनुग्रह सहकारी संस्थाका पीडितहरूले संघर्ष समिति गठन गरेर आन्दोलनको तयारी गरेका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका बेल्टार बजारमा संचालन हुँदै आएको ग्रेस अनुग्रह सहकारी संस्थाले बचतकर्ताहरूको करोडौँ रुपैयाँ अपचलन गरेर सम्पर्क विहीन भएपछि आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै पीडितहरूले संघर्ष समिति नै गठन गरेर आन्दोलन…