समाचार Archives | Page 1911 of 7938 | Khabarhub Khabarhub

नेपाल टेलिकमले ल्यायो ‘अटम अफर’, यस्ता छन् प्याकेजहरू

काठमाडौँ- नेपाल टेलिकमले 'अटम अफर' मार्फत आकर्षक प्याकहरू ल्याएको छ । असोज २५ गते बहिबार देखि लागू हुने गरी टेलिकमले अटम अफर सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा प्याक अझ आकर्षक बनाइएको कम्पनीले जनाएको छ ।​ यस अफरका आकर्षक प्याकहरू  – अनलिमिटेड अन–नेट भ्वाइस प्याकेज अन्तर्गत १३ रुपैयाँमा बिहान ५ बजेदेखि…