Live on
Your Voice, Your Power
काठमाडौं- सहकारीको बचत हिनामिना प्रकरण छानबिनका लागि गठन हुने भनिएको संसदीय समितिको कार्यादेश निर्धारण गर्न गठित कार्यदलले प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ । सिंहदरबारमा मंगलबार बसेको बसेको बैठकमा चार बुँदे सहमति जुटेपछि कानुनमन्त्री पदम गिरी संयोजकत्वको कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति शीर्ष तहका नेताहरूको…