Live on
Your Voice, Your Power
काठमाडौं– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाकाे पक्राउप्रति निजी क्षेत्रका तीनवटै छाता संगठनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । आफूमाथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानविनमा सघाउने प्रतिवद्धता जनाएका सिरोहियालाई कार्यालय परिसरबाटै पक्राउ गरिएको घटनालाई नीजी क्षेत्रले समेत गम्भीरतापूर्वक लिएको छ । कुनै पनि विषयमा उजुरी परेको भरमा कार्यकक्षमै पुगेर पक्राउ गर्ने कार्यले नकरात्मक सन्देश…