Live on
Your Voice, Your Power
काठमाडौँ । एकदिवसीय विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानविरुद्ध उत्कृष्ट जित दर्ता गरेको छ । कप्तान रोहित शर्माको कीर्तिमानी शतकको मद्दतमा भारतले अफगानिस्तानलाई ८ विकेटले हराएको हो । अफगानिस्तानले प्रस्तुत गरेको २ सय ७३ रनको लक्ष्य भारतले ३५ ओभरमा भेट्टायो । भारतका लागि कप्तान शर्माले ८४ बलमा १३१ बनाए । खेलमा शर्माले एकपछि अर्को कीर्तिमान तोड्न सफल…