Live on
Your Voice, Your Power
याङ्गुन– दक्षिणी म्यान्मारको बागो क्षेत्रमा आइतबार भएको भारी वर्षाका कारण हजारौँ नागरिक विस्थापित हुनुका साथै रेल यातायात अवरुद्ध भएको स्थानीय अधिकारीहरूले सोमबार बताएका छन् । बागो क्षेत्रको समाज कल्याण, राहत तथा पुनर्वास मन्त्रालयका निर्देशक उ थाउङ स्वेले बाढीका कारण १४ हजार तीन सय चार नागरिकले ३६ वटा राहत शिविरमा आश्रय लिएको बताए । उनका अनुसार…