समाचार Archives | Page 1957 of 7956 | Khabarhub Khabarhub

चीनको सरकारी स्वामित्वको बैंकिङ कम्पनीका पूर्व प्रमुख पार्टीबाट बर्खास्त

बेइजिङ– चीनको सरकारी स्वामित्वको बैंकिङ कम्पनी, एभरब्राइट ग्रुपका पूर्व प्रमुखलाई ‘अनुशासन र कानूनको गम्भीर उल्लङ्घन गरेको’ भन्दै सत्तारुढ कम्युनिस्ट पार्टी (सीपीसी)बाट सार्वजनिक पदमा रहन अयोग्य गरी बर्खास्त गरिएको छ । यसअघि एभरब्राइटको पार्टी सचिव र अध्यक्षका रूपमा काम गरेका ली सियाओपेङलाई अनुशासनको छानबिनपछि सजाय सुनाइएको हो । समाचार एजेन्सी सिन्ह्वाका अनुसार लीले उपहार र पैसा…