Khabarhub

समुद्रमा सञ्चालन हुने पानीजहाज नेपालमा दर्ता हुने व्यवस्था लागू गरिने

काठमाडौं– सरकारले समुद्रमा सञ्चालन हुने पानीजहाजको नेपालमा दर्ता हुने व्यवस्था लागू गर्ने जनाएको छ ।  मंगलबार संघीय संसद्‌मा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले सो जानकारी दिएको हो । केपी ओली प्रधानमन्त्री भएको बेला तत्कालीन सरकारले काठमाडौं एकान्तकुनामा पानीजहाज कार्यालय कै सुरुवात गरेको गरेको थियो । तर, सो कार्यालय अलपत्र  अवस्थामा रहेको छ…