Khabarhub

कश्मिरको लागि ६ दशमलव ८ करोड डलरको राहत घोषणा

पाकिस्तान - पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पाकिस्तान प्रशासित कश्मीरको लागि ६ दशमलव ८ करोड डलरको राहत प्याकेज घोषणा गरेका छन्। आटा र विजुलीको भाउ बढेको विरोधमा ५ दिनदेखि पाकिस्तान प्रशासित कश्मिरका नागरिक आन्दोलनमा उत्रिएपछि प्रधानमन्त्री शरीफले राहत प्याकेज घोषणा गरेका हुन्। यसबीचमा पाकिस्तान प्रशासित कश्मिरको केही इलाकामा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ। यही प्रदर्शनको…