समाचार Archives | Page 200 of 8300 | Khabarhub Khabarhub

बाढीपहिरोले मुख्य ६ राजमार्ग अवरुद्ध, पाँचवटा एकतर्फी सञ्चालन

काठमाडौं– देशभर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग र तमोर–कोरिडोर सडक खण्ड पूर्णरूपमा अवरुद्ध छन् । यस्तै, नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, रोल्पाको शहीद राजमार्ग र रुकुम पश्चिमस्थित जाजरकोट डोल्पा भेरी करिडोर सडकखण्ड…