Live on
Your Voice, Your Power
धनगढी- कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–६ घुएराबाट लागूऔषधसहित प्रहरीले एक जना युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका २६ वर्षीय जयकिसन चौधरी रहेका छन् । चौधरीको साथबाट ८६० मिलिग्राम लागूऔषध फेला पारेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ । उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र…