Khabarhub

सिरहा कल्याणपुर–१२ मा नेकपाका दिलिपकुमार विजयी

सिरहा- स्थानीय तह उपनिर्वाचन अन्तर्गत सिरहाको कल्याणपुर नगरपालिका १२ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार दिलिप कुमारयादव विजयी भएका छन्। यादव कुल खसेको मतको ८ सय २५ मतसहित विजयी भएका हुन्। यादव निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका प्रदिपकुमार महतो भन्दा एक सय ७१ बढी मतको अग्रतासहित विजयी भएका हुन्। महतोले ६ सय ५४ मत…