Live on
Your Voice, Your Power
काठमाडौं- प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको रिक्त ५२ पदका लागि अहिले मतदान जारी छ । शुक्रवार विहान ७ बजेदेखि शुरु भएको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रूपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका सचिव देवकुमारी गुरागाईले उपनिर्वाचनका लागि ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि २४७ मतदान स्थल र ५३७ मतदान…