Live on
Your Voice, Your Power
दिनभर आजमा सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ, कोशीका मुख्यमन्त्रीले बैशाखमै विश्वासको मत लिनुपर्ने, निलम्बित सचिव मधु मरासिनीले सफाइ पाए, सुनील पौडेल दोषी ठहर, कांग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी, चार लाख धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान, नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफललगायतका समाचाले प्रमुख स्थान पाए…