Khabarhub

वर्तमान सरकार कमाउनिस्ट सरकार – डा भट्टराई

रौतहट– पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान सरकार कम्युनिस्ट नभइ कमाउनिस्टको भएको टिप्पणी गरेका छन् । गढीमाई नगरपालिकाको वडा नं.२ का लागि मंसिर १४ गते हुनलागेको उपनिर्वाचनको चुनावी प्रचार प्रसारका क्रममा पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा भट्टराईले सरकारलाई विकास निर्माणको जनमत प्राप्त भएको भएपनि कमाउ…