समाचार Archives | Page 2048 of 7987 | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : लस पालमसमाथि रियल मड्रिडको जित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा लस पालमसलाई २–० गोल अन्तरले हराउँदै रियल विजयी भएको हो । रियलका लागि बरिम डियाज र जोस लुइस माटोले एक–एक गोल गरेका थिए । यो जितसँगै रियल मड्रिड ७ खेलबाट १८ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको लस…