समाचार Archives | Page 2051 of 7987 | Khabarhub Khabarhub

एमाले बागमतीको अध्यक्षमा दाहाल र ढुंगेलबीच प्रतिस्पर्धा हुँदै, बिहीबार मतदान हुने

काठमाडौँ- नेकपा एमाले बागमती प्रदेशको अध्यक्षका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने भएको छ । सर्वसम्मत अध्यक्ष चयनका लागि सहमतिको प्रयास भएपनि सम्भव नभएपछि बिहीबार मतदान हुने भएको छ । रामेछाप एमालेका अध्यक्ष आनन्द कुमार श्रेष्ठको प्रस्तावमा ढुंगेलले र हिदम लामाको प्रस्ताव र देवकृष्ण विकलको समर्थनमा दाहालले उम्मेदवारी दर्ता गरेका हुन् । एमालेको…